ओमान क्रीकेट क्लबद्वारा आयोजित “टि-१० एम आर आइ क्रीकेट प्रतियोगितामा” एन आर एन सोसियल क्लबको सहभागीता ।

Published On: Friday, April 6, 2018 | Source: NRNA OMAN
०६ अप्रिल-शुक्रबार २०१८ को दिन बाट ओमान को अल अमरात ग्राउन्डमा सन्चालित प्रथम चरण को प्रतियोगितामा “एन आर एन सोसियल क्लब ओमान” द्वारा सहभागीता जनाएको थियो ।
टि-१० एम आर आइ क्रीकेट प्रतियोगितामा ३१ टिमले सहभागीता जनाएको थियो । उक्त प्रतियोगिताको फाईनल खेल २८ अप्रिल को दिन हुने ओमान क्रीकेटले जनाएको छ ।