एन आर एन सोसल क्लब ओमान को सम्योजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न

Published On: Friday, January 19, 2018 | Source: NRNA OMAN
एन आर एन सोसल क्लब ओमानले १९ जनवरी २०१८ का दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । व्लड बैंक बौसर ओमानमा आयोजना भएको रक्तदान कार्यक्रममा ओमानको बिभिन्न क्षेत्रमा रहेका नेपालीहरु सहभागी भएका थिए ।
ब्लूड बैंक सँग को सम्योजकत्वमा सम्पन्न रक्तदान कार्यक्रम का केही तस्बिर हरु: